पहिलो सन्तानलाई जन्म दिएको ५ महिना पछि नै अभिनेत्री नेया रिभेराले आफ्नो बक्षस्थल शो गरिन् । २९ बर्षकी यी चर्चित मोडलले योंग हलिउड सेलिब्रेशन कार्यक्रममा आफूलाई शो अप गरिन् । उनले लगाएको सेतो वन पिस पहिरनले उनको बक्षस्थलको पुरा सेप छोपेको थिएन ।
hot-model
सन्तानलाई जन्म दिएपनि आफ्नो शरीर आकर्षक रहेको देखाउन उनले यस्तो पहिरन लगाएकी थिइन् । रेड कार्पेटमा यी अभिनेत्रीले आकर्षक पोजमा तस्बिर पनि खिचाइन् ।

For More videos Log on to Mazzako TV