बलिउड अभिनेत्री सन्नी लियोनी अब एक क्रिकेट टिमको मालिक बनेकी छिन् । चेन्नई स्वैगर्स टिमका लागि आयोजना गरिएको एक कार्यक्रममा उनले आफूलाई फुटबल खेल खुबै मनपर्ने बताइन् । तर, आफूलाई फूटबल खेल मनपरेपनि क्रिकेटमा पनि खुबै दिल जाने भनाई थियो सन्नी लियोनीको ।

Sunny new pic

उनले क्रिकेट खेलबाट आफूले खुबै आनन्द लिने गरेको पनि बताइन् । उनले आफ्नो टिमको उत्कृष्ट खेलका लागि उत्साहित भएको पनि बताइन् ।

यो बर्ष आफूहरुले धेरै खेल जित्ने योजना बनाएको सन्नीको भनाई थियो । बलिउड अभिनेत्री सन्नी पर्दामा आफ्नो हट प्रदर्शनका कारण चर्चामा छिन् ।

For More videos Log on to Mazzako TV