Neeta And Amesh

एक बिहानै अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेष भण्डारीको फेसबुक खोल्नुहोस्, दुइको फेसबुकमा तस्बिर पोष्ट भएकै हुन्छ । विभिन्न थरीका पोजमा यी दुइले एक अर्काको प्रेम दर्शाउछन् र फोटो पोष्ट गर्छन् ।

Amesh and Neeta 1

नीता र आमेषको प्रेम भएको ४ बर्ष भैसक्यो । तर, यसै बर्ष प्रेम दिवसका नीताले आमेषलाई अझै २ बर्ष बिहे नगर्ने बताइसकेकी छिन् । जे भएपनि यी दुइको प्रेम झन् मजबुत बन्दैछ ।

Amesh and Neeta 2

नीता र आमेश जब मिडियाको क्यामेरा अगाडि पर्छन्, फोटो खिच्न कत्तीपनि लजाउँदैनन् । हातमा चुम्बन होस् या गालामा, बोकेर होस् या हेरेर, यी दुइको तस्बिर पोज रोचक हुन्छन् ।

Amesh and Neeta 3

नीताको यस्तो पोजमा तस्बिर दर्शकले अन्य अभिनेतासँग देख्न पाएका छैनन् । तर, प्रेमी भएकै कारण फिल्मको पर्दामा पनि लीपलक गर्न नीता लजाएकी छैनन् ।

Amesh and Neeta

Watch Mazzako Video here :-

For More videos Log on to Mazzako TV