१३ घन्टा सुत्छिन् कट्रिना, ब्रेकअपले दिलायो फ्रस्टेशन
कुनै समय थियो जतिबेला बलिउड अभिनेत्री कट्रिना कैफ रातको ३ बजे पनि जिम खानामा हुन्थिन् । जीम नगरि आफू रहन नसक्ने उनको भनाई थियो । यतिसम्म कि उनले आफूले निद्रा छोड्न सक्ने तर जीम छाड्न नसक्ने बताएकी थिइन् । तर, अब समय बदलिएको छ । अहिले कट्रिना दिनमा १३ घन्टासम्म सुत्ने गरेकी छिन् । 
आखिर धुम ३ अभिनेत्रीलाई यस्तो किन भयो ? मानिसका लागि त ८ घन्टाको निद्रा पर्याप्त छ ।
उनलाई ब्रेकअपपछि समस्या देखिएको मनोचिकित्सकको भनाई छ । ब्रेकअपका कारण यतिबेला अभिनेत्री दिकदारी छन् । जसका कारण उनी १३ घन्टासम्म निदाउन थालेकी छिन् ।
For More videos Log on to Mazzako TV







