जसले जे भनेपनि आफ्ना माता र पिताको अगाडि प्रेमीको बारेमा बोल्न गाह्रो नै हुन्छ । यसैले पनि होला प्रेमको बिषयमा खुला देखिने कलाकार पनि माता र पिताको अगाडि बोल्न डराउँछन् । jacquline-hot
बलिउडकी हट अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि प्रेमीको बिषयमा बोल्न डराइन् । मुम्बइमा आयोजना गरिएको एक म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा पुगेकी ज्याकलिनलाई एक रिपोर्टरले प्रेमीको बारेमा सोधेका थिए ।

बीएफ र जीएफ नामको भिडियो सार्वजनिक कार्यक्रममा रिपोर्टरको प्रश्नमा ज्याकलिनले आफ्ना बाबु पनि कार्यक्रममा भएकाले यस बिषयमा नसोध्न आग्रह गरिन् । उनको जवाफले सबै हाासे ।

ज्याकलिनले पछि आफ्ना पितासाग अंकमाल गर्दै माया दर्शाइन् । सुरज पञ्चोलीसँग ज्याकलिनले मोडलिङ गरेको यो भिडियोलाई टीसीरीजले तयार पारेको हो ।

For More videos Log on to Mazzako TV