रणवीरसँग प्रेम नगर्न मदिराको नशामा सलमानले कट्रिनालाई दिएका थिए सुझाव
बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको प्रेम त अहिले छैन । तर, यी दुई कुनै समय रोमान्सको दुनियाँमा दौडिएका थिए । पछि कैफ सलमानलाई छाडेर रणवीर कपुरको प्रेममा परिन् । जतिबेला कट्रिना रणवीरप्रति आकर्षित भएकी छिन् भन्ने अभिनेता सलमान खानले वुझे, सो समयमा उनले मदिराको नशामा कैफलाई सुझाव दिएका थिए ।
मदिराको नशामा कैफको अपार्टमेन्टमा पुगेर सलमानले उनलाई आफूलाई छाडेर नजान भनेका थिए । उनले कैफलाई रणवीरको साथमा नजान आग्रह गर्दै उनले दिल तो्ड्ने सुझाव दिएका थिए । तर, सलमानको कुरा तत्कालिन समयमा कट्रिनाले सुनिनन् । तर, आज सलमानले भनेको जस्तै भएको छ ।
For More videos Log on to Mazzako TV







