करिनाले कसलाई भनिन् मेरो ओठमा चुम्बन नगर्नु ?
बलिउड अभिनेत्री करिना कपुर र अभिनेता अर्जुन कपुर फिल्म की एन्ड का मा एकसाथ देखिएका छन् । यो फिल्ममा करिना र अर्जुनले लिप लक पनि गरेका छन् ।
मुम्बइमा आयोजना भएको फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अर्जुन र करिनालाई यो दृश्य फेरि गर्न आग्रह गरिएको थियो । दुबैले ओठ एक अर्कातिर त देखाए तर चुम्बन गरेनन् । करिनाले अर्जुनलाई आफ्नो ओठ नछुन आग्रह गरिन् ।
यो फिल्ममा अर्जुन घरमा काम गर्ने भूमिकामा छन् भने करिना एक महत्वकांक्षी पात्रको रुपमा देखिएकी छिन् ।
For More videos Log on to Mazzako TV