सुटिङ छाडेर ज्याकलिन किन पुगिन् लस एन्जल्स ?
बलिउड अभिनेत्रीहरु पनि मौका आयो भने केही कुरा छाड्दैनन् । फिल्म खेल्ने कुरामा त उनीहरु सधै हतारमा नै हुन्छन् ।
फिल्म ढिस्यूमको छायांकनको सेटबाट एकाएक अभिनेत्री ज्याकलिन फर्नान्डेज गायब भइन् । उनी, अबुधाबीबाट एकाएक लसएन्जल्स पुगिन् । यसको मुख्य कारण थियो, नयाा फिल्म ।
नयाा फिल्मको लागि गोप्य मिटिङ गर्न ज्याकलिन अमेरिका पुगेकी हुन् । ठूलै कम्पनीसाग ज्याकलिनले फिल्मको लागि कुरा गरेकी हुन् ।
तर, यो फिल्म कुन हुनेछ भन्ने बिषयमा केही पनि खुलेको छैन । ज्याकलिन अमेरिका पुगेपछि ढिस्यूमको छायांकन प्रभावित भयो ।
For More videos Log on to Mazzako TV