कहिले देखाएर त कहिले छोपेर शुभेच्छाको चर्चा कमाउने मेलो
अभिनेत्री शुभेच्छा थापा आफ्नो शरीर देखाउन माहिर छिन् । यतिसम्मकी, उनले देखाउने चर्तिकला त अहिलेका नयाँ अभिनेत्रीले पनि गर्न सक्दैनन् होला ।
केही दिन अगाडि खादाले गोप्य अंग छोपेर आलोचना भएकी शुभेच्छा अब भने माफी माग्दै विभिन्न जातजातीका पहिरन लगाउन लालयित छिन् । उनले शेर्पा र तामाङ जातीले लगाउने पहिरन लगाएर फोटोसुट गरेकी छिन् ।
फिल्म चलोस् नचलोस् शुभेच्छा फिल्म चल्ने बेलामा यस्ता हर्कतले चर्चित बन्छिन् । उनले अभिनय गरेको फिल्म विन्दास ३ माघ २२ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी भने कहिले देखाएर त कहिले छोपेर चर्चा कमाउने मेसो खोजिरहन्छिन् ।
For More videos Log on to Mazzako TV