विनोद खन्नाका छोरोसँग डेट, त्यसपछि पूनमले गराइन् गर्भपतन
बलिउड अभिनेना विनोद खन्नाका छोरासँग डेटमा रमाइरहेकी बलिउड अभिनेत्री पूनम पाण्डेले गर्भपतन गराएको खबर सार्वजनिक भएपछि अहिले बलिउड मिडिया तातेको छ । अविवाहित अभिनेत्रीले अस्पतालमा गर्भपतन गराएको खबर सार्वजनिक हुनु आफैमा अनौठो कुरा हो ।

मुम्बइको सुविधा सम्पन्न एक अस्पतालमा पुगेर पूनमले गर्भपतन गराउँदै आमा नबन्ने निर्णय लिएकी हुन् । उनी घरमै आराम गरिरहेकी छिन् । उनले केही हप्तायता प्रसुती डाक्टरसँग चेकअप पनि गराउादै आएकी थिइन् ।
पूनम पाण्डे बलिउडमा सेक्सी छविका कारण चर्चामा छिन् । सामाजिक संजालमा आफ्नो उत्तेजक तस्बिर राखेर पूनमले चर्चा कमाउने काम गरिन् । तर, उनको बलिउड करिअर पनि उभो लाग्न सकेको छैन ।
For More videos Log on to Mazzako TV







