हारदेखि घृणा लाग्छ भन्ने प्रियंकाले कंगनाको जितमा खुशी मनाईन् ।
मज्जाको अनलाईन, चैत्र १५ गते, आईतबार, २०७१, काठमाण्डौं ।
बलिउड नायिका प्रियंका चोपडा र कंगना बीच दुश्मनी छ भन्ने कुरालाई चिर्दै नायिका प्रियंकाले कंगनालाई फोन गरेरै नेशनल अवार्ड जित्न सफल भएकोमा बधाई दिएकी छिन् । यो खबरले यतिबेला बलिउड तातेको छ । कंगनाले ‘क्वीन’ चलचित्रबाट ‘नेशनल अवार्ड’ हात पार्न सफल भएकी छिन् । कंगना र प्रियंकाको बिषयमा आजको कान्तिपुरमा यस्तो खबर छ ।
For More videos Log on to Mazzako TV









