बलिउड नायिकाहरु मेकअप नगर्दा, कसो होला आफैले हेर्दा ? (टन्नै छ फोटोहरु)
चलचित्रको पर्दामा मेकअप सहित सजिएर देखिने सेलिब्रेटीहरु बिना मेकअप बाहिर कस्ता देखिएलान ? जिज्ञासा सबैलाई हुन्छ । बलिउडका केही नायिकाहरुको फोटो मज्जाको अनलाईनले फेला पारेको छ, जहाँ उनीहरु बिना मेकअप देखिएका छन् । आउनुहोस् हेरौ कस्ता देखिन्छन् बलिउड नायिकाहरु बिना मेकअप ।
सन्नी लियोनी

करिना कपूर

विद्या बालन

दिपीका पादूकोण

काजोल

सोनाक्षी सिन्हा

कैटरिना कैफ

अनुश्का शर्मा

करिश्मा कपूर

प्रियंका चोपडा

ज्याकलिन फर्नान्डिज

सोनम कपूर

कंगना रनोट

मल्लिका अरोरा

परिनिति चोपडा









