सलमानको बिहेको खबरले अर्पिता रुस्ट
सलाम खानले एक टिभी कार्यक्रममा आफ्नो बिहेको इशारा गर्दै यहि बर्षको अन्तिममा कुनै देश बाहिरको केटि संग बिहे गर्ने योजना बताएका थिए । सल्लुको यो इशारा थियो लिलिया वंतूर तिर ।
यो कुरा अब बलिवुड संग संगै देश विदेशमा समेत फैलिएको छ ।सुन्नमा यो छ कि सल्लुकि सानी बहिनी यो कुरा देखि रुस्ट छिन् ।
पत्रकारले सलमानको बिहेकोकुरा उनकी बहिनी अर्पितालाई सोध्न खोज्दा उनि क्रुर भएकी थिइन्।
एक नजिकको सुत्र अनुसार ‘अर्पित लुलियाको भाउजुको रुपमा हेर्न चाहादिनन्,अर्पित को सोचमा नाम र पब्लिसिटी पाउनको लागि रोमानियाको एक एक्ट्रेसले आफ्नो दाजुलाइ उपयोग गर्दै छिन्।
For More videos Log on to Mazzako TV