बलिवुड अभिनेता अमिताभ बच्चन अचानक बिरामी परेका छन्।यो खबर उनले आफ्नो टुइटरमा आफै जानकारी दिएका छन्।अमिताभले लेखेका छन् ‘मेरो सिटी स्क्यान गरेको छ जसमा केहि पनि देखिएको छैन तै पनि निकै समस्या परेको छ ।उनलाई डाक्टरले आराम गर्न सल्लाह दिएका छन् ।

For More videos Log on to Mazzako TV