malina-joshi-in-the-winner

हार र जितको कथामा आधारित फिल्म ‘द विनर’ को ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेट लामो सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु महेशमान श्रेष्ठ, पुर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी प्रस्तुत छन् । हिक्मत बिष्ट निर्देशित फिल्म ‘द विनर’ को ट्रेलर हेर्नुस् :

‘द विनर’ लाई पुरुषोत्तम प्रधान र अष्ट्रेलियन छायाँकार एन्टोनी मिखोले खिचेका हुन । नेपाल रिलिज मिति तय हुन बाँकी यो फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियरको तयारीमा निर्माण पक्ष लागि परेको छ ।

Loading...
For More videos Log on to Mazzako TV