गायिका तथा मोडल जेनिशा गौतमको नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ । भिडियोमा जेनिशा गौतम र कमल घिमिरेको अभिनय रहेको छ । सार्वजनिक ‘यहि कतै’ बोलको गीतमा गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ ।


किरण पुनको शब्द रहेको गीतमा सुवाष भुसालको संगीत रहेको छ । गीतका एरेन्जर उदयराज पौडेल हुन् ।
ओम गोर्खालीको सिनेमाटोग्राफी रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन जेनिशा आफैले गरेकी छिन् । हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV