दुबइमा प्रेमीसँग डानिएल्लीको रोमान्स
गतबर्ष बेबु जेम्सको रोमान्सलाई अन्त्य गरेकी मोडल डानिएल्लीले फेरि अर्को पुरुषसँग रोमान्स सुरु गरेकी छिन् । डेनियल स्पिलरसँग उनी दुबइमा मस्ती गर्दै भेटिइन् । डेनियलसँग उनको हालैमात्र प्रेम सम्बन्ध गासिएको हो । 
२८ बर्षकी चर्चित रियालिटी स्टार तथा वुटिककी संचालिकाले विकिनीमा प्रेमीसँग रोमान्स गरिन् । उनी, सुन्तला रंगको विकिनीमा प्रेमीसँग चुम्बन गर्दै, पानीमा दौडदै रमाइरहेकी थिइन् । उनले, आफ्नो सेक्सी फिगर पनि शो गरिन् ।
For More videos Log on to Mazzako TV







