यस्तो सेक्सी बन्यो केलीको नयाँ बर्ष
मोडल केली जेनरको नयाँ बर्ष पनि खुबै मस्तीमा वित्यो भन्ने उनको तस्बिर हेर्दा पुग्छ । मंगलबार उनले पुलसाइडमा आफ्नी साथीसाग सेक्सी सेल्फी खिचिन् ।
यी दुइले खिचेको तस्बिरमा स्विमसुट लगाएका छन् । जसमा, उनीहरुको शरीर शो गरिएको छ । १९ बर्षकी यी सुन्दरीको आकर्षक फिगरले धेरैको ध्यान खिच्यो ।
स्विमिङपछि यी दुइले विकिनीमा तस्बिर पनि खिचाएका छन् । जे भएपनि, केलीको नयाँ बर्ष खुबै धमकेदार भएको तस्बिरबाट प्रष्ट हुन्छ ।
For More videos Log on to Mazzako TV