३३ बर्षकी अम्बेरको कामुक सेल्फी
अंग्रेजी नयाँ बर्षको आगमनसँगै हलिउडका मोडलहरुले विभिन्न प्रकारका तस्बिर सार्वजनिक गरिरहेका छन् । मिडियामा चर्चामा आउनका लागि सेक्सी सेल्फी खिचेर सामाजिक संजालमा पोष्ट गर्न धेरै मोडल अग्रसर छन् । 
यहि, भिडमा पर्छिन् मोडल अम्बेर रोज । उनले नयाँ बर्षमा सेक्सी सेल्फी पोष्ट गर्न प्रतिवद्धता केहि समय अगाडि व्यक्त गरेकी थिइन् ।
सोहि, अनुसार ३३ बर्षकी यी मोडलले निकै कामुक सेल्फी सार्वजनिक गरेकी छिन् । जसमा उनी हट पहिरनमा छिन् र आफ्नो क्लिभेज देखिने गरि तस्बिर क्लिक गरेकी छिन् ।
For More videos Log on to Mazzako TV







