समुन्द्रमा अस्लेको हट पोज
२९ बर्षकी मोडल अस्ले जेम्सले पछिल्लो समय गरेको विकिनी फोटोसुटमा उनी वेहद हट देखिएकी छिन् । शनिबार दिउँसो समुन्द्रमा मस्ती गर्ने क्रममा यी हट मोडलले आफ्नो शरीर शो गरिन् ।
बेलायतमा क्रिसमस मनानका लागि फर्कनु भन्दा अगाडि उनले समुन्द्रको पारिलो घामको मज्जा लिइन् । निलो र सेतो रंग मिश्रति विकिनीमा उनी खुबै सेक्सी देखिएकी थिइन् ।
For More videos Log on to Mazzako TV