उफ्, लोट्टीको ब्रालेस पहिरन
बिहिबार बेलुकी भिक्टोरिया सेक्रेट पार्टीमा सहभागी भएकी मोडल लोट्टी मोसलाई २४ घन्टापछि अर्को पार्टीमा देखियो । १८ बर्षकी यी मोडल स्टार-स्टुटेड पार्टीमा पुगिन् ।
लण्डनमा आयोजना भएको यो पार्टीमा पुगेकी लोट्टीको पहिरन यतिसम्म खुलेको थियो कि, फूलले उनको जवानीलाई छोप्न सकेन ।
लोट्टीले लगाएको फूलवुट्टा पहिरनबाट उनको निप्पल स्पष्ट देखियो । ब्रालेस पहिरनमा पुगेकी यी मोडलले चर्चाकै लागि जवानी छरपष्ट पारिन् ।
For More videos Log on to Mazzako TV