सबै देखिने चार्लीको यो कस्तो पहिरन ?
व्रिटिस पप स्टार चार्ली एक्ससीएकक्स एरिरा अवार्ड २०१६ मा पुगिन् । यो अवार्डमा सहभागी भएकाले उनको चर्चा यति धेरै भएको होइन ।
तर, आफ्नो विन्दास छविकै कारणले चर्चामा आएकी चार्ली रेड कार्पेटमा लगाएको पहिरनका कारण चर्चामा छिन् । २४ बर्षकी यी गायिकाले लगाएको वन पिस सेतो पहिरन यति छोटो थियो कि, उनका गोप्य अंग मुश्किलले छोपिएको थियो ।
माथिल्लो भागमा आधा बक्षस्थल देखिएपनि उनको छोटो पहिरनको तल्ल भाग निकै खुलेको थियो । घुडा भन्दा निकै माथिसम्म देखिने गरि उनले पहिरन लगाएकी थिइन् । सेतो स्कर्टले उनमा चमकता त दियो, तर जवानी छोप्न सकेन ।
For More videos Log on to Mazzako TV