आफ्नो इन्गेजमेन्टको रमाइलो पल विताएपछि मोडल पिक्सी लट काममा फर्किएकी थिइन् । तर, आफ्नो कामलाई केहि समय विश्राम दिदै पिक्सी एक पार्टीमा पुगिन् । पेरिसको हार्ड रक क्याफेमा पुगेकी पिक्सीको पहिरन चर्चा खुबै भयो । pixi-hot-photo

भर्खरै इन्गेजमेन्ट भएकाले पनि यी मोडल खुशी त थिइन् । तर, जब क्यामेराको अगाडि उनी पोज दिदै रमाइन्, उनले भर्खरै इन्गेजमेन्ट गरेकी हुन् भन्ने छनक पाउन मुश्किल नै पथ्र्यो ।

For More videos Log on to Mazzako TV