३५ बर्षकी विश्व चर्चित गायिका वियोन्सले एक अवार्ड समारोहमा लाइमलाइट बटुलेकी छिन् । देशकै ठूलो म्यूजिकल नाइटको रुपमा मानिएको ‘५० र्अौ बाषिर्क सीएमए अवार्ड’मा पुगेकी वियोन्सले आफ्ना चर्चित गीतका साथमा लाइमलाइट बटुलिन् ।
beyonce-hot
द डिक्से चिक्स ब्यान्डसँग मिलेर वियोन्स अवार्डको स्टेजमा प्रस्तुत भएकी थिइन् । उनले लगाएको पारदर्शी पहिरन पनि उनलाई चर्चामा ल्याउने अर्को माध्यम बन्यो । आधा क्लिभेज शो गर्दै सेतो पारदर्शी पहिरनमा वियोन्स स्टेजमा उपस्थित भएकी थिइन् ।

For More videos Log on to Mazzako TV