जब यती पारदर्शी पहिरनमा घुम्न निस्किइन् कट्रेनी
कामुक र पारदर्शी पहिरन लगाउने बिषयमा कार्दशियन परिवारलाई कसैले सक्दैन । कामुक परिहन, न्यूड फोटोसुट त कार्दशियन दिदी बहिनीको विशेषता नै हो । 
मंगलबार बाहिर घुम्न निस्कने क्रममा कालो पहिरनमा मोडल कट्रेनी कार्दशियनले निकै पारदर्शी पहिरन लगाइन् । ३७ बर्षकी यी मोडलले लगाएको पहिरनले उनको भित्री बस्त्रहरु स्पष्ट देखिएका थिए । 
आफ्नो हन्की बडिगार्डको साथमा निस्किएकी कट्रेनीका तस्बिरले पनि उनी कती खुलेकी थिइन् भन्ने प्रष्ट हुन्छ ।
For More videos Log on to Mazzako TV







