नायिका रेखा थापाका लागि एक समय जाडो या गर्मी दुवै मौसममा छोटो पहिरण पर्दाका लागि प्रिय बन्ने गर्दथे । केही वर्षयता भने रेखाले पर्दामा आफ्नो पहिरणलाई मरिमार्जित गरेकी छन्, उनी छोटा लुगा लगाउन भन्दा पनि महिला शशक्तिकरणको मुद्धामाथि अभ्यास्त देखिन्छिन् ।

rekha-thapa

यद्पी रेखाले हालै गर्मी मौसमलाई मध्यनजर गर्दै साप्ताहिक पत्रिकाका लागि वन पिस र छोटो पहिरणमा फोटो सेसन गराएकी छन्, जुन तस्बिरहरु निकै हट देखिन्छिन् । साप्ताहिक पत्रिकामा ०७२ भरी प्रकाशित सुन्दरीहरुको ब्लोअप मध्ये रेखा थापा पहिलो नम्बरमा पर्न आएकी हुन् । रेखाको यो हट ब्लोअप भएका साप्ताहिक पत्रिका भोलिदेखि बजारमा आउनेछ । पोशाक परिमार्जनको पथमा रहेकी रेखाले आखिर किन गराइन् त यति हट फोटो सेसन ? के शहरको उखरमाउलो गर्मीले रेखाको पहिरणको साइज पनि घटेकै हो त ?

For More videos Log on to Mazzako TV