समुन्द्री किनारामा फराहको खुल्यो जवानी
हवाइमा बिदा मनाउने क्रममा मोडल फराह अव्राहमले आफ्नो विकिनी शरीर शो गरिन् । एमटीभी टीन मममा भाग लिएपछि एकाएक चर्चामा आएकी २४ बर्षिया फराह मस्ती गर्ने क्रममा विकिनीमा देखिएकी हुन् । बिदा मनाउने क्रममा समुन्द्री किनाराको बालुवामा उनको जवानी छल्कियो । उनको शरीर जति आकर्षक थियो, त्यती नै आकर्षक थियो विकिनी पनि ।
एमटीभी स्टारको यो मस्ती हेर्न हवाई विचमा उपस्थित अन्य पर्यटक पनि अगाडि सरेका थिए ।
For More videos Log on to Mazzako TV