चर्चित पप स्टार माइली साइरस आफ्नो गोप्य अंग देखाउन लजाउदिनन् । माइलीले लगाएका पहिरनले उनका गोप्य अंग कहिल्यै छोपेका हुँदैनन् । यस्तै हर्कतले पनि माइली साइरसको चर्चा हुन्छ ।
miley-cyrus
माइलीले हालै मात्र लगाएको एक पहिरनले फेरि उनको नलजाउने शैलीलाई छरपष्ट पारेको छ । तल जिन्स पाइन्ट लगाएकी माइलीले माथि लगाएको पारदर्शी पहिरनले उनको बक्षस्थल छोेपेको छैन ।

अधिकांश मोडलहरु बक्षस्थलको धेरै भाग देखाएपनि निप्पल लुकाउछन् । तर, माइलीको पारदर्शी पहिरनले निप्पले पनि छोपिएको छैन ।

For More videos Log on to Mazzako TV