किन लिएनन् दीपकले कपाल नहुनेमा गायकको नाम ?
संचारकर्मी नरेश भट्टराइको जन्मदिनमा हाँस्य कलाकार दीपकराज गिरीले ३ जनाको नाम लिए । आफूलाई विशेषगरि अभिनेताद्धय आर्यन सिग्देल र जीवन लुइटेल अनी संचारकर्मी नरेश भट्टराई विशेष मनपर्ने उनको भनाई थियो । दीपकले यी ३ जनाको नाम लिनुको कारण थियो, तीनै जनाको नक्कली कपाल ।
तर, दीपकले यो कुरा कार्यक्रममा भनेनन् । दीपकले ३ जनाको नाम लिएपनि अर्का एक व्यक्तिको नाम लिएनन् जसको पनि नक्कली कपाल छ । कार्यक्रममै पुगेका ति गायकको दिपकले नाम समेत लिएनन् ।
दीपकले उनको नाम लिन सक्थे । तर, नलिनुको कारण दीपकले यसअगाडि उनको नक्कली कपालको नाम लिदाँ ति गायकसँग दिपकको निकै लामो समय बोलचाल नै बन्द भयो । यसैले उनले नक्कली कपाल भएपनि ति गायकको नाम आर्यन, जीवन र नरेशसँगै लिएनन् । आखिर को हुन ति गायक ? अनुमान लगाउनुस् तपाई आफै ।
For More videos Log on to Mazzako TV