निर्माता संघका अध्यक्ष राजकुमार राईले भने ‘सुटिङ्ग हुदा निर्मातालाई १० लाख दिन्छु भनेर भन्ने त्यसमा दुई लाख दिने अनि पछि निर्माता पर्खेर बस्छ वितरक गायब….उ आउदै आउदैन ।’
साथमा चलचित्र वितरणको क्षेत्रमा देखिएका अरु समस्याहरुका बारेमा निर्देशक दिनेश डिसी, चलचित्र संघका महासचिव प्रदिप उदय लगायतले के के भने त । हेरौ भिडियो ।
प्रसंग हो, दर्शना आर्टसले नेपाली चलचित्र वितरण शुरुवातको औपचारिक पत्रकार सम्मेलन ।

For More videos Log on to Mazzako TV