शुक्रबार बिहान राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘छक्का पञ्जा २’ को गीतको भिडियो सार्वजनिक गरियो । दीपाश्री निरौलाले निर्देशन गरेको यस सिनेमाको ‘ए दाजु नसमाउ’ बोलको उक्त गीतको भिडियो नेपालको युट्युव ट्रेन्डिङमा पहिलो नम्वरमा परेको छ । सुन्दा र हेर्दा उत्तिकै मज्जा लाग्ने गीतको भिडियोलाई लिएर प्रतिक्रिया भने मिश्रित आइरहेको छ । अल्मोडा राना उप्रेती र सुजता बर्माको आवाज रहेकोे  छ ।

असोज ११ गतेबाट सर्वाजनिक प्रर्दशनमा आउने चलचित्र ६क्का पन्जामा दिपकराज गिरी, प्रियंका कार्की, बुद्वि तामाङ्ग, जितु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV