कलाकार मेनुका प्रधान आफ्नो हाँसोका कारण परिचित छिन् । सुटिङमा होस् या प्रेसमिटमा मेनुकाको हाँसो फुस्किहाल्छ । बिहिबार साँझ कुमारी हलमा आयोजना गरिएको फिल्म ‘गाजलु’ को प्रिमियरमा पनि मेनुकाको हाँसो रोकिएन ।

shristi-menuka

हल बाहिर होस् या हलको टेजमा मेनुका हाँसि नै रहिन् । हल भित्र पनि उनी नायिका सृष्टि श्रेष्ठसँग कानेखुसी गर्दै हाँसेको थिइन् । पर्दामा कलाकार गौरव पहारीको प्रेमिका हुँदै पत्नीको भूमिका निभाएकी मेनुकाको प्रिमियरमा पनि हाँसो भने हेर्न लायकको थियो ।

gaurav-shristi-menuka

फिल्म ‘रेशम फिलिली’ की हिरोइन मेनुका प्रधान बेला बेलामा आफ्नो हाँसोका कारण चर्चामा आउने गर्दर्छिन् ।

shristi-menuka1

For More videos Log on to Mazzako TV