कथा २०३३ सालको, ‘पञ्चायत’ लाई चित्रण गर्ने खालको (भिडियो)

अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना अभिनित फिल्म ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक भएको छ..