मज्जाको अनलाईन, असार ३ गते, विहिबार ।

सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाईजान’को नयाँ ट्रेलर रिलिज भएको छ। ट्रेलरमा सलमानको एक्सन, कमेडी र बोल्ड रुपलाई प्रस्तुत गरिएको छ । भारतमा छुटेकी एक पाकिस्तानी बालिकालाई सलमानले उनको घर पु¥याउन गरेको संघर्ष अनि त्यसबीच आउने विभिन्न अवस्थाहरुलाई ट्रेलरमा देखाईएको छ ।

कबिर खानले निर्देशन गरेको यस चलचित्र इदमा रिलिज हनेछ । यसअभि कबिर निर्देशित चलचित्र ‘एक था टाईगर’ सुपरहिट भईसकेको छ । बिग बजेटमा निर्माण गरिएको ‘बजरंगी भाईजान’मा सलमानसँगै करिना कपुर, नवाजउद्दिन सिद्दिकी लगायतको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV