यौन क्षमता बढाउने बिभिन्न उपायहरु होलान तर आज हामी यौन क्षमता बढाउने भर्खरै पत्ता लागेको कुरा सेयर गर्दैछौं । दौनिक रुपमा गर्धनको मसाज वा मालिस गर्ने गर्नाले तपाईको यौन क्षमता बढ्नुको साथै सन्तान उत्पादन गर्ने क्षमतामा पनि बढोत्तरी हुने अनुसन्धानहरुबाट देखिएको छ ।

Massage

त्यस्तै गरेर यौन सम्पर्क गर्नुभन्दा करिब १५ मिनेट अगाडी पुरुषको गर्धनमा हल्का मसाज गर्नाले यौनशक्ति बढ्नुको साथै वीर्यको स्तर पनि बढ्छ भने प्रजनन् सम्भावना अत्यधिक हुन्छ ।

गर्धनको मसाजले रक्त संचारमा निकै सकारात्मक प्रभाव पर्ने देखिन्छ । त्यस्तै गरेर मसाजले स्ट्रेस हार्मोन कार्टिजोल कम हुन्छ भने यौन सम्पर्कका बेला हडबडाउने बानीमा पनि सुधार आउँछ । यो नयाँ तथ्य अमेरिकाको कार्लोनस मेडिकल सेन्टरले एक अनुसन्धानबाट पत्ता लगाएको हो ।

For More videos Log on to Mazzako TV