संचारकर्मी बिकास लामिछानेले अभिनय गरेको नयाँ म्युजिक भिडीयो रिलीज भएको छन् । नित्या शिवाको स्वर रहेको ‘मेरो दीलमा तिमीले छुरा रोप्यौ’बोलको यस गीतमा विकाससँगै मोडलद्धय काजल खनाल र कामना बम्जनलाई पनि देख्न सकिन्छ ।

 

त्रिकोणत्मक प्रेमकथालाई उठान गरिनएको यस भिडियोको निर्देशन शंकर अधिकारीले गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV