मज्जाको अनलाईन, वैशाख ११ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

आजबाट सर्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘रेशम फिलिली’ले प्रर्दशनको संघारमा विहिबार साँझ राजधानीमा भब्य प्रिमियर गर्यो । रेड कार्पेटको सट्टा सुकुल विछ्याईएको फिलिली प्रिमियरमा चलचित्र क्षेत्रका धेरैको उपस्थिति रहेको थियो ।

Resam Filili 9

प्रनव जोशी निर्देशित चलचित्र ‘रेशम फिलिली’ले शुक्रबार हाउसफुलको ब्यापार गरिरहेको रिपोर्ट प्राप्त भएको छ । चलचित्रको प्रिमियरमा उपस्थित सबैले चलचित्र रुचाएको पाईयो । चलचित्रका कलाकार कामेश्वर चौरासियाको कामको सबैले प्रशंसा गरे । चलचित्रमा उनी मधेसी मुलको एक पात्र ‘हरिया’को भुमिका निर्वाह गरेका छन् ।

Resam Filili 8
चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा, लक्ष्मी गिरी लगायतको भुमिका रहेको छ । माधव वाग्लेले बनाएको ‘रेशम फिलिली’मा कालीप्रसाद बाँसकोटाको संगीत रहेको छ । कालीप्रसाद र सोमिया बराईलीले गाएको ‘जालमा’ बोलको गीत सुपर हिट भएपछि यो सिनेमा दर्शकको प्रतिक्षित सिनेमा बन्न पुगेको थियो ।

Resam Filili 3

Resam Filili 4

Resam Filili 5

Resam Filili 6

Resam Filili 7

Resam Filili 10

Resam Filili 1

Resam Filili 11

Resam Filili 12

For More videos Log on to Mazzako TV