मज्जाको अनलाइन, बैशाख ६, आइवार २०७२, काठमाडौं ।
बलिउड सुपरस्टार शाहरुख खान ‘द एसियन अवार्डस्बा’ट सम्मानित भएका छन । लन्डनमा आयोजीत समारोहमा सिनेमा क्षेत्रमा अभुतपूर्व योगदान दिएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।

SRKअवार्ड थापे पछि खानले भनेका छन,’एसियामा प्रतिभाहरु धेरै छन, याहाँका मानिसले धेरै उपलब्धी हासिल गरेका छन्।’

शाहरुखले यो सम्मानको लागि आभारी भएको बताएका छन्। उनले सबै एसियन अवार्ड विजेतालाई बधाई समेत दिएका छन्।

यो अवार्डबाट यस अघि इरफान खान, अनुपम खेर र यश चोपडा समानित भईसकेका छन । -एजेन्सी

For More videos Log on to Mazzako TV