मज्जाको अनलाइन, बैशाख ४, शुक्रवार २०७२, काठमाडौं  ।

PoojaMisrra-in-whiteबलिउडकी टेलिभिजन कलाकार पूजा मिश्रले आफुमाथी यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

फतहसागरको किनारामा बनेको होटल र्‍याडीसन ब्लु मा बास बसेको बेला आफुमाथी यौन शोषण भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।

उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।

प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।
ए। -एजेन्सी

For More videos Log on to Mazzako TV