मज्जाको अनलाईन, चैत्र २८ गते, शनिवार, २०७१, काठमाण्डौं ।

बागमती सफाई महाअभियान शुरु गरिएको आज सय हप्ता पुगेको छ । सो अवसरमा ‘बागमती सफा छ, अब फोहोर गरिने छैन्’ भन्ने सन्देश सहित २८ किलोमिटर लामो मानव साङलो बनाईयो । सुन्दरीजलदेखि चोभारसम्मको लामो मानव साङलोमा एक लाख बढीको सहभागिता रहेको थियो ।

उक्त महाअभियानमा विभिन्न राजनीतिक दलका नेता ,कार्यकर्ता, कलाकार, ब्यबसायी, विद्यार्थी, संघसंस्थाका प्रतिनिधी र सर्वसाधारणको सहभागीता रहेको थियो ।

महाअभियानको सय हप्ता पुगेको अवसरमा बागमती आसपासमा यस्तो देखियो ।

Bagmati 8

Bagmati 3

Bagmati 2

Bagmati 4

Bagmati 9

Bagmati 5

Bagmati 6

Bagmati 10

Bagmati 7

Bagmati 11

Bagmati 13

Bagmati 12

 

For More videos Log on to Mazzako TV