अभिनेत्री नरगिस फाखरी लगभग एक बर्ष पछाडी ‘हेराफेरी ३’ को साथमा दर्शकमाझ आउदैछिन् । रमाईलो कुरा के छ भने यो चलचित्रमा नरगिसको साथमा रोमान्स गर्नेछन, जोन इब्राहिमले । यस अघि पनि उनी जोनसँगै ‘मद्रास क्याफे’मा देखिएकी थिईन । उनले सो चलचित्रमा जर्नलिष्टको भुमिका निभाएकी थिईन ।

John and Nargish

‘हेराफेरी ३’ मा अभिषेक बच्चन पनि मुख्य भुमिकामा देखा पर्नेछन् । तर अभिषेकको साथ चलचित्रमा कस्ले रोमान्स गर्ने हो, त्यो भने अहिलेसम्म गोप्य नै राखिएको छ । चलचित्र ‘हेरा फेरी ३’ चाडै प्रर्दशनमा आउने बताईएको छ ।

For More videos Log on to Mazzako TV