मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ ०१–

अभिनेत्री प्रियंका कार्कीको शिर्ष भूमिका रहेको फिल्म  ‘सुन्तली’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘पानी बिना’ बोलको गीतमा प्रियंका, कर्म र अर्पण थापा मुख्य रुपमा फिचरिङ छन ।

suntali

भिडियोमा अन्य सहायक कलाकारलाई पनि देख्न सकिन्छ । जशन कुँवरको संगीत रहेको ‘सुन्तली’ को सार्वजनिक भिडियो गीतमा संगीतकार कुँवर र सुम्निमाको स्वर छ । भिडियोको निर्देशन रेनेशा वान्तवा राईले गरकी हुन् । आउँदो फागुन १ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्म …सुन्तलीÚ लाई भाष्कर ढुङ्गानाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् :-

For More videos Log on to Mazzako TV