मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर ०६–

d cine award 071-- copyछायाँछविको आयोजनामा आगामी मंसीर १७ गते आयोजना हुने ‘डि सिने अवार्ड २०७१’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो ३ बजेदेखी शुरु हुने अवार्डको हालै २२ विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

यस पटकको अवार्डलाई पनि निश्पक्ष एवं सम्मानजनक बनाउन कुनै कसर बाँकी नराखिने आयोजकले जनाएको छ । अवार्ड भव्य, सभ्य एवं सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि आकर्षक सांस्कृतिक प्रस्तुतीहरु प्नि राखिनेछ ।

नेपाली चलचित्रमै समर्पित रहेर विगत ६ वर्षदेखि आयोजना भइरहेको यस अवार्डमा नृत्य, गायन एवं हास्य ब्यङग्यका माध्यमले आकर्षक बनाइने छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले जानकारी गराएका छन् । डि सिने अवार्ड ०७१ मा गजित विष्ट, अनु शाह, विनोद श्रेष्ठ, गौरव पहारी, अशिश्मा नकर्मी, शंकर विसी, ऋस्ता बस्नेत, रजनी केसी, प्रदिप बास्तोला, गम्भिर विष्ट, अकेशा बिष्ट लगायत कलाकारहरुले विशेष प्रस्तुती दिनेछन् ।

त्यस्तै विश्वकै सबैभन्दा कम उमेरका निर्देशकको रुपमा आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा लेखाउन लागि परेका सौगात बिष्टको पनि जोडदार प्रस्तुती रहने बताईएको छ । अवार्ड कार्यक्रममा उपस्थित दर्शकहरुलाई दिपकराज गिरी र दिपाश्री निरौलाको जोडीले पेट मिची मिची हसाउनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट गरिनेछ ।

डि सिने अवार्ड २०७१ को  उत्कृष्ट ५ मनोनयन यसप्रकार छ :-
१. उत्कृष्ट ध्वनि मिश्रण
१. अमित श्रेष्ठ – छ एकान छ
२. मनोजराज भण्डारी – मुटु
३. दीप तुलाधर – प्रोड्युसर
४.सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २
५. उत्तम न्यौपाने – होस्टेल

२. उत्कृष्ट पाश्र्व संगीत
१. रोहित शाक्य – मौन
२.सुजिल कर्माचार्य – मोक्ष
३. एलिस कार्की – छ एकान छ
४. एलिस कार्की – नाइ नभन्नु ल २
५. किरण तुलाधर – झोले

३.उत्कृष्ट द्वन्द्व निर्देशक
१. चन्द्र पन्त – लोफर
२. रोशन श्रेष्ठ – प्रोड्युसर
३. एन.वि. महर्जन – छ एकान छ
४. सुर्य थोकर – मुटु
५.रोशन श्रेष्ठ – विन्दास २

४. उत्कृष्ट नृत्य निर्देशक
१. रेनेशा राई – तिमी नै मेरो – झोले
२. शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल
३. कविराज गहतराज – लाखैवत्ति  – महसुश
४.कविराज गहतराज– यि आँखामा– नाइ नभन्नु ल –२
५. गोविन्द राई – तिमीविना यो – किन किन

५.उत्कृष्ट गीतकार
१. कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २
२. कृष्णहरि बराल – मर्ने कसैलाईःनाइ नभन्नु ल २
३. किरण खरेल– कोही आए जस्तो– आधी बाटो
४. बावुराम दाहाल  – जिन्दगीले – मधुमास
५. राम अविरल – सुन्छु तिमीले – विन्दास २

६. उत्कृष्ट गायिका
१. दुर्गा परियार – दिल चुप छ – महसुश
२. प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल
३. अञ्जु पन्त – आँटी सक्यो – मधुमास
४. रजिना रिमाल – तिमी नै मेरो – झोले
५.मनिषा पोखरेल – तिमी सँगै – मुटु

७.उत्कृष्ट गायक
१. बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल
२. पे्रम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २
३. राजेश पायल राई  – तिमी नै मेरो – झोले
४. शिव परियार  – सुन्छु तिमीले – विन्दास–२
५. पे्रम परियार – यी आँखामा – नाइ नभन्नु ल २

८. उत्कृष्ट संगीतकार
१. अजुर्न पोखरेल  – सुन्छु तिमीले – विन्दास २
२. वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २
३. सुरेश अधिकारी – दिल चुप छ – महसुश
४. डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल
५.सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष

९.उत्कृष्ट नव –अभिनेत्री
१. प्रकृति श्रेष्ठ – होस्टेल
२. पुजा शर्मा – मधुमास
३. रिश्ता बस्नेत – होस्टेल
४. रजनी के.सी. – लोफर
५. सुरविना कार्की – झेली

१०.उत्कृष्ट नव –अभिनेता
१. अनमोल के.सी – होस्टेल
२. सलोन बस्नेत – होस्टेल
३. कोसिष क्षेत्री – मोक्ष
४. श्याम अर्याल – प्रोड्युसर
५.सन्दीप क्षेत्री – छ एकान छ

११.उत्कृष्ट नव निर्देशक
१. हेमराज वि.सी. – होस्टेल
२. सुरज भुषाल – मौन
३. प्रविन श्रेष्ठ – मोक्ष
४. जनकदीप पराजुली – प्रोड्युसर
५. आदित्यविक्रम लम्साल – लोफर

१२. उत्कृष्ट खलपात्र
१. राजवल्लभ कोइराला – छ एकान छ
२. मनोज आर.सी. – मधुमास
३ मुकेश आचार्य – मुटु
४. शंकर आचार्य – झोले
५. सुवास थापा – किन किन

१३. उत्कृष्ट चरित्र अभिनय
१. शैलेश आचार्य – छ एकान छ
२. लक्ष्मीनाथ शर्मा – प्रोड्युसर
३. बसन्त भट्ट – मोक्ष
४. गिता अधिकारी – झेलीे
५. नीर शाह – महसुश

१४.उत्कृष्ट सह–अभिनेत्री
१. प्रियंका कार्की – नाइ नभन्नु ल २
२. करिश्मा मानन्धर – किन किन
३. वेनिशा हमाल – महसुश
४. अनु शाह – आधी बाटो
५.सिवाङ्गीनी राणा – मधुमास

१५.उत्कृष्ट सह–अभिनेता
१. गौरव पहारी – होस्टल
२. विल्सनविक्रम राई – प्रोड्युसर
३. सिताराम कट्टेल – छ एकान छ
४. सुरजसिंह ठकुरी – नाइ नभन्नु ल –२
५. शिवहरी पौडेल – छ एकान छ

१६.उत्कृष्ट लेखन
१. दिपकराज गिरी – छ एकान छ
२. अर्पण थापा – मौन
३. नवल नेपाल – महसुश
४. हेमराज वि.सी. – होस्टेल
५. विकाश आचार्य – नाइ नभन्नु ल –२

१७.उत्कृष्ट सम्पादन
१. दिर्घ खड्का – झोले
२. विपिन मल्ल – बितेका पल
३. प्रविन श्रेष्ठ – मोक्ष
४.सुरेन्द्र पौडेल – होस्टेल
५. बद्रि लामिछाने – महसुश

१८.उत्कृष्ट छाँयाकार
१. पुरुषोत्तम प्रधान – छ एकान छ
२. हरी लामा – बितेका पल
३. हरी हुमागाई – होस्टेल
४.सञ्जय लामा – मौन
५. दिव्य सुवेदी – महसुश

१९. उत्कृष्ट अभिनेत्री
१. प्रियंका कार्की – झोले
२. नम्रता श्रेष्ठ – मौन
३. केकी अधिकारी – महसुश
४. नीता ढुंगाना – छ एकान छ
५. केकी अधिकारी – बितेका पल

२०.उत्कृष्ट अभिनेता
१. आर्यन सिग्देल – महसुश
२. अर्पण थापा – मौन
३. दयाहाङ राई – झोले
४. यश कुमार – आधी बाटो
५. आर्यन सिग्देल – मधुमास

२१.उत्कृष्ट निर्देशक
१. नवल नेपाल – महसुश
२. सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल
३. दिनेश डि.सी – छ एकान छ
४. विकास आचार्य – नाइ नभन्नु ल २
५. दिपेन्द्र के. खनाल – झोले

२२. उत्कृष्ट चलचित्र
१.मोक्षः मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्
२. मौनःआकाश आदित्य इन्टरटेनमेण्ट
३. छ एकान छः आमा सरस्वती गितादेवी फिल्मस्
४.नाइ नभन्नु ल २ःवान टाइम सिनेमा
५.महसुशःसास क्रियशन प्रा.लि.

For More videos Log on to Mazzako TV