बिग बोसको प्रत्येक सिजनमा होष्टका रुपमा देखिएका सलमान खानले ‘बिग बोस ८’ को पनि होष्ट गर्ने भएका छन् । यसअघि उनले बिग बोसलाई होष्ट नगर्ने समाचार बाहिरीएको थियो । अन्तत सलमानलाई हप्ताको ६ करोड मिल्ने भएपछि उनी होष्ट गर्न तयार भएका हुन् ।

Salman Khan
यस सिजनलाई सलमानले होष्ट नगर्ने बतएपछि बिकल्पको रुपमा शाहरुख खान, रणबीर कपूर, रणबीर सिंह, ऋतिक रोशन लगायतको नाम पनि चलेको थियो । तर अन्तत सलमान नै यो सिजनको पनि होष्ट बनेका छन् । यस अघिका सिजनहरुमा सलमानलाई प्रत्येक हप्ता तीन करोड दिईदै आएकोमा यसपाली भने उनले पाउने रकम दोब्बर बनाईएको छ ।

For More videos Log on to Mazzako TV