Jharana Thapa Mazzakoonline 2

‘फुल जस्तै जुन पनि भुईमा पाईने भईदिए, तिमी सधै मेरो सामु आईदिने भईदिए’ गीतमा शब्द भरत मल्लको छ भने संगीत ठाकुर प्रताप दुलालको । गीतमा आवाज गायक प्रमोद खरेको छ । यस गीतको म्युजिक भिडियो गुरु पुर्णिमाको अवसर पारेर शनिवार सार्वजनिक गरियो ।

Jharana Thapa Mazzakoonlnie 3
भिडियोमा नायिका झरना थापा र दिपेन्द्र घिमिरेको अभिनय हेर्न पाईन्छ । बिशेष पौडेलले निर्देशन गरेको यस गीति भिडियोलाई प्रध्युम्न पौडेलले खिचेका हुन् भने किरण गिरीले सम्पादन गरेका हुन् । युट्युब मार्फत सार्वजनि गरिएको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाईरहेको भिडियो निर्माता कम्पनी सुत्र साउण्ड प्रा लिले जानकारी दिएको छ ।

For More videos Log on to Mazzako TV