‘वाइड इभेन्ट नेपाल टुर २०७१’ नामको कन्सर्ट हुने भएको छ । नेपालको विभिन्न ठाँउहरुमा हुने उक्त म्युजिकल टुरमा नायिका सुष्मा कार्कीले पनि कम्मर मर्काउने छिन् । रमाईलो कुरा त के छ भने उनका प्रेमी निरनले गाउनेछन् भने उनले सुष्माले कम्मर मर्काउनेछिन् । निरन अनुप्रस्थ ब्यान्डका भोकलिष्ट हुन् । सुष्मा र निरन मिलेर यतिबेला रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् ।

Sushma Karki
यही जेठ २० गतेबाट असार ४ गतेसम्म हुने सांगीतिक यात्रमा सुष्मा र निरजसँगै सुगम पोख्रेल, युवराज चौलागाई,  कमल क्षेत्री, रुपक डोटेल लगायतका गायक गायिका र केही कमेडियनहरुको पनि सहभागिता रहनेछ । कार्यक्रमको आयोजना साउन्ड मुभिज मेकर्स र स्टेज डेकोरले संयुक्त रुपमा आयोजना गरेको

For More videos Log on to Mazzako TV