Shahrukh Khan 1

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बने भने आफुले भारत छोड्ने भनेर ट्वीट गरेका शाहरुकले आफ्नो वाचा पुरा नगरेको भन्दै हिन्दु सेनाका कार्यकर्ताहरुले आक्रोश पोखिरहेका छन् । शाहरुकको ट्वीटमा लेखिएको थियो कि यदि मोदी प्रधानमन्त्री बने भने सिर्फ ट्वीटर मात्रै होईन उनले हमेशाको लागि भारत छाडिदिनेछन् ।

tweet2

Shahrukh Khan 2
अब भारतमा मोदी प्रधानमन्त्री बन्ने तय भईसकेको छ, यसैबीचमा हिन्दु सेना र  ट्वीटबाट रिसाएकाहरु शाहरुखलाई विदेश पठाउनुपर्ने माग राख्दै विरोध प्रर्दशन गर्दैछन् ।

Shahrukh Khan 3
शुक्रबार दिल्लीको जन्तर–मन्तरमा हिन्दु सेना र अन्य प्रर्दशनकारीले शाहरुख खानको पोष्टर जलाएका छन् । प्रर्दशनकारीहरुका अनुसार शाहरुखले ट्वीटमा लेखेझै उनी देश छोडेर विदेशमा गएर बसून् ।

Shahrukh Khan 4

सिने जगतकै अर्का कलाकार कमाल खानले पनि मोदी प्रधानमन्त्री भएमा देख छोडेर जाने बताएका थिए । उनले पनि ट्वीटरमा यदि मोदी प्रधानमन्त्री  भएमा आफु देख छोडेर जाने भनेर ट्वीट गरेका थिए । उनले आफ्नो बाचा पुरा गर्दै १७ मे मा भारत छोडिदिएका छन् ।

Shahrukh Khan 5

Shahrukh Khan 6

Shahrukh Khan 7

For More videos Log on to Mazzako TV