बलिउड नायिकाहरु मेकअप नगर्दा, कसो होला आफैले हेर्दा ? (टन्नै छ फोटोहरु)
चलचित्रको पर्दामा मेकअप सहित सजिएर देखिने सेलिब्रेटीहरु बिना मेकअप बाहिर कस्ता देखिएलान ? जिज्ञासा सबैलाई हुन्छ । बलिउडका केही नायिकाहरुको फोटो मज्जाको अनलाईनले फेला पारेको छ, जहाँ उनीहरु बिना मेकअप देखिएका छन् । आउनुहोस् हेरौ कस्ता देखिन्छन् बलिउड नायिकाहरु बिना मेकअप ।
सन्नी लियोनी
करिना कपूर
विद्या बालन
दिपीका पादूकोण
काजोल
सोनाक्षी सिन्हा
कैटरिना कैफ
अनुश्का शर्मा
करिश्मा कपूर
प्रियंका चोपडा
ज्याकलिन फर्नान्डिज
सोनम कपूर
कंगना रनोट
मल्लिका अरोरा
परिनिति चोपडा