गायक स्वरुपराज आचार्यको स्वर समावेश गीत ‘यो जीवन’ सार्वजनिक भएको छ । जीवन भोगाइका मर्मस्पर्शी शब्द समावेश गीतमा संगीत कृति न्यौपानेको छ । गीतका शब्द रचनाकार सरला श्रेष्ठले लेखेकी हुन् । पुरानी रचनाकार सरला पछिल्लो समय लगातार गीतहरु दर्शक श्रोतामाझ ल्याउनमा व्यस्त छिन् । गीतमा एरेञ्ज फणिन्द्र राईको छ । सुमन खड्काले मिक्सिङ गरेको गीतलाई नविन दाहालले भिडियोमा निर्माण गरेका छन् ।

For More videos Log on to Mazzako TV