नेपाल आइडलबाट लोकप्रिय भएका गायक सुरज थापाको शब्द तथा संगीतमा ‘लालुमै २’ ‘जुनकिरी’ गीतको भिडियो सार्वजनिक भएको छ । सुरजलाई स्वरमा तारा थापा र विवके रकर्सले साथ दिएका छन् ।

शिव विकको निर्देशन एंव कोरियोग्राफी रहेको ‘लालुमै २’ ‘जुनकिरी’ को भिडियोमा पल शाह, दुर्गेश थापा र गरिमा शर्माको अभिनय रहेको छ । दिपक गिरीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गीतको भिडियो यसै केहिदि अघि सार्वजनिक भएको हो । सार्वजनिक गीतले यतिखेर निकै मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

For More videos Log on to Mazzako TV